नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार बढेको रकम आगामी फागुन १ गतेदेखि लागू हुने छ ।

रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको उनले बताए ।

उनले कति रकम वृद्धि गरिएको हो भन्नेबारे भने बताएनन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *