फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
थानकोट ।
सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सो बिदा दिइन लागेको हो ।


















