बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएका छन् ।

नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले सोमबार राजीनामा दिएका थिए ।

मुख्यमन्त्री बानियाँले आजको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, विश्वासको मत पाउने सम्भावना नदेखेपछि बानियाँले राजीनामा दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *