लागुऔषधसहित १३ जना पक्राउ

Thankot Times

थानकोट ।

देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार उनीहरूलाई काठमाडौं, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट पक्राउ गरिएको हो ।

प्रहरीले अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बरामद गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ