रास्वपाको समानुपातिक सांसद्को सूचीमा टेकबहादुर, प्रमोद लगायत छुट्दा यी नाम समेटिए
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा बुझाएको ५७ जनाको नामावली सार्वजनिक भएको छ ।
रास्वपाले आइतबार समानुपातिक सांसदको नाम आयोगमा बुझाएको हो ।
यसअघि चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङका टेकबहादुर पोखरेल, सिन्धुपाल्चोकका प्रमोद न्याैपाने, कलाकार प्रकाश सपुत समानुपातिक सांसद्को सूचीमा अट्ने चर्चा रहेपनि सो सार्थक हुन नसकेको नेताहरूले बताएका छन् ।
को-को परे रास्वपाको समानुपातिक सूचीमा ?
खस आर्य
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ
आदिवासी जनजाति
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
मधेसी
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण
दलित
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार
थारु
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मुस्लिम
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी















