चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन चन्द्रागिरि आए सांसद् प्रदिप विष्ट (फोटो, भिडियो)
थानकोट ।
काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्य चुनिएका रास्वपाका प्रदिप विष्ट पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन चन्द्रागिरि नगरपालिका आएका छन् ।
विष्ट शनिबार बिहान चन्द्रागिरि नगरपालिका वडा नंं ६ र ७ का इकाई कमिटिबाट आयोजित धन्यवाद् ज्ञापन सभामा उपस्थित भएका हुन् ।
सो क्रममा स्थानीयले उनी समक्ष विभिन्न विषयमा ध्यानाकर्षण गराएका थिए ।















