आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै
थानकोट ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ ।
संघीय संसदकाे संयुक्त बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थ मन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।












