सरकारले बढायो कर्मचारीको तलब, न्यूनतम ४० हजार हुने

Thankot Times

थानकोट ।

सरकारी कर्मचारीको तलब बढाइएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थ मन्त्री स्वर्णिम वाग्लेले महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको १० प्रतिशत वृद्धि गरेको जानकारी दिए ।

उनले न्यूनतम पारिश्रमिक ४० हजारदेखि अधिकतम १ लाखमाथि हुने पनि जानकारी दिए ।

नयाँ तलब नयाँ आर्थिक वर्षबाट लागू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ