आज मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार (जेठ ५) अपराह्न ४ः३० बजेका लागि बैठक डाकिएको हो ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै छ ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाहीबारे छलफल हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *