काठमाडौँको पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी

Thankot Times

थानकोट ।

काठमाडौँको पेप्सीकोला फुटबल ग्राउन्ड छेउमा भीषण आगलागी भएको छ ।

बिहान करिब १ बजे त्यहाँ चारवटा भन्दा बढी सिलिन्डर पड्किएको खबर छ । फुटबल ग्राउन्ड छेउको एउटा कटेजबाट आगलागी सुरु भएको हो ।

अहिले आगलागी नियन्त्रणको प्रयास जारी छ । एक कटेजमा सो घटना भएको प्रारम्भिक विवरण छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ