थानकोटका योगेन्द्र कुँवर नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
थानकोट ।
श्रमिक नेता योगेन्द्रकुमार कुँवर नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत शुक्रबार बिहान सम्पन्न मतगणनामा कुँवर केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टका स्थानीय कुँवर श्रमिक क्लष्टरबाट काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।














