चन्द्रागिरि ६ निवासी वसन्ती श्रेष्ठ अनेमसंको काठमाडाै जिल्लाको सहसंयोजकमा निर्वाचीत

Thankot Times

चन्द्रागिरि नगरपालिका ०६ महादेवस्थान निवासी वसन्ती श्रेष्ठ अखिल नेपाल महिला संघ काठमाडौ जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनबाट काठमाडौ जिल्लाको सहसंयोजक पदमा निर्वाचित हुनु भएको छ । श्रेष्ठ नेकपा एमाले काठमाडौ जिल्ला कमिटि सदस्य पनि हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *