चन्द्रागिरिका सबै वडामा खोरेत रोग विरूद्धको खोप (सूचना सहित)

Thankot Times

थानकोट, चैत्र ८ ।
पशु सेवा शाखाको अगुवाईमा चन्द्रागिरि नगरका सबै वडाहरूमा सोमबारबाट गाई भैंसीमा लाग्ने खोरेत रोग विरूद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको छ ।

साप्ताहिक रूपमा सञ्चालन भइरहेको यो अभियानमा नीजि भ्याक्सिनेटरहरूको सहयोग लिइएको छ । आफुले पालेका गाई भैंसीमा यो खोप लगाई पशुधनको सुरक्षा गर्न नगरले सूचना जारी गरि अनुरोध समेत गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *