चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरपालिका वडा नं.  १, २ तथा ३ मतगणना जारी रहेको छ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । सो वडाको ३ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवारले  १२२ मत, नेकपा एमालेका उम्मेदवारले ९७ मत तथा नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।  यस वडामा १९२० मत खसेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *