चन्द्रागिरि २ मा नेकपा माओवादी केन्द्रको विनिङ सेलिब्रेशन (फोटो फिचर)

Thankot Times

थानकोट ।

गत स्थानीय तह निर्वाचनमा काठमाण्डाै जिल्लाका स्थानीय तहका नगण्य वडामा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गर्यो । जसमा चन्द्रागिरि वडा नंं २ पनि एक थियो । उक्त निर्वाचनमा गोपी सुर्खेतीले वडाध्यक्षसहित प्यानल नै जित्दा नेकपा माओवादी केन्द्रको साख जोगिएको थियो । पाँच वर्षपछि चन्द्रागिरि २ मा पुनः नेकपा माओवादी केन्द्र नै विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै यसपटक नेकपा माओवादी केन्द्रका भाइकृष्ण तामाङको प्यानल विजयी भएको हो ।

हेराै चन्द्रागिरि २ मा विजय प्राप्त गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरूले विजय उत्सव मनाउँदाको क्षणहरू जसलाई सुजन घिसिङले कैद गरेका हुन् ।


2 thoughts on “चन्द्रागिरि २ मा नेकपा माओवादी केन्द्रको विनिङ सेलिब्रेशन (फोटो फिचर)

  1. मतगणनाको पुरा रिपोर्ट पोष्ट खोई, वडा नं 2 को

Leave a Reply

Your email address will not be published. Required fields are marked *