२०० मत गणना हुँदा चन्द्रागिरि १० मा नेकपा माओवादी केन्द्रको अग्रता कायमै

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ७ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ८, ९ र १० काे मतगणना जारी छ ।

चन्द्रागिरि १० मा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । २०० मत गणना हुँदा उसले वडाध्यक्ष पदमा ७३, एमालेका उम्मेदवारले  ६३ तथा काँग्रेसका उम्मेदवारले ४३ मत पाएका छन् । यहाँ २२५१ मत खसेको छ ।

नगरप्रमुखतर्फ सूर्य चुनाव चिन्हमा ६८ तथा रूख चुनाव चिन्हमा ९० मत परेको छ ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १० को वडाध्यक्षमा चार दलको दाबी


Leave a Reply

Your email address will not be published. Required fields are marked *