जेठ १७ गतेसम्म चन्द्रागिरि केबलकार बिहान १० बजेपछि मात्र चढ्न पाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकारले सेवा समयमा केही हेरफेर गरेको छ । नियमित मर्मतका लागि जेठ १७ गतेसम्म केबलकार बिहान १०ः१५ देखी सुचारू हुने जनाइएको छ ।

शनिबार तथा सार्वजनिक बिदाको दिन भने केबलकार सेवा साबिककै तालिका अनुसार सञ्चालन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *