रोजगारीको खोजीमा हुनुहुन्छ ? चन्द्रागिरि हिल्सले यी आकर्षक पदहरूमा जागिर खुलायो

Thankot Times

थानकोट ।

थानकोट स्थित चन्द्रागिरि हिल्सले विभिन्न ९ वटा क्षेत्रमा कर्मचारी मागेको छ । चन्द्रागिरि हिल्सले मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरसहितका क्षेत्रमा कर्मचारी माग गरेको हो।

चन्द्रागिरि हिल्स लिमिटेडले फुड एन्ड बेभरेज सर्भिस, फुड प्रोडक्सन, फ्रन्ट अफिस, गेष्ट रिलेसनकोलागि कर्मचारी माग गरेको छ।


त्यसबाहेक ट्रेनिङ एन्ड डेभलपमेन्ट, फाइनान्स र एकाउन्टेन्ट, डिजिटल मार्केटिङरसेल्स एन्ड मार्केटिङ र कानुनी क्षेत्रको लागि कर्मचारी माग गरेको छ। चन्द्रागिरि हिल्स लिमिटेडले जेठ १२ गतेभित्रभित्र आवेदन दिन सूचना जारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *