थानकोटमा सापारू/गाईजात्रा राैनक (फोटो फिचर)

Thankot Times

थानकोट ।

वर्षभरिमा दिवंगत भएका पितृको सम्झनामा मनाइने सापारू/गाईजात्रा पर्व चन्द्रागिरि नगरमा आज धुमधामका साथ मनाइँदैछ । नगरका थानकोट, बलम्बु, मच्छेगाउँ, सतुंगल लगायतका स्थानमा अहिले यस पर्व मनाइरहेको दृश्यले सामाजिक सञ्जाल रंगिएका छन् । आजै साँझ चन्द्रागिरि ४ थानकोटस्थित  सिफाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्राले यस क्षेत्रमा मनाइने गाईजात्रामा थप राैनक थप्दछ ।

ताजा तस्बिरमा हेराैं थानकोट क्षेत्रमा देखिएको गाईजात्रा उत्सवः


Leave a Reply

Your email address will not be published. Required fields are marked *