तस्बिरमा थानकोटको लाः छकु वेयक समयवजी कार्यक्रम

Thankot Times

थानकोट ।

इन्द्रजात्राको अवसरमा चन्द्रागिरि नगरपालिका ४ थानकोटमा सामुहिक समयवजी कार्यक्रम आयोजना गरिएको छ ।

कोतघर समितिले गत शनिबार आयोजना गरेको लाः छकु वेयक समयवजी कार्यक्रम सयाैं स्थानीयले सहभागिता जनाएका थिए। हेराैं प्रकाश गोपालीले कैद गर्नुभएको उक्त समयवजी कार्यक्रमका केहि दृश्यहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *