थानकोट-चित्लाङ सडकमा यातायात सुचारू

Thankot Times

थानकोट ।

पहिरोले अवरूद्ध गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) मा यातायात सुचारू भएको छ ।

शुक्रबार बिहान सो सडकका विभिन्न स्थानमा पहिरो झरेपछि सवारी आवागमन अवरूद्ध हुँदा सयाैं यात्रु अलपत्र परेका थिए ।

चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले पहिरो पन्छाउने कार्य सकिए लगत्तै शुक्रबार मध्यान्हबाट सडक सुचारू भएको जानकारी दिनुभयो ।


One thought on “थानकोट-चित्लाङ सडकमा यातायात सुचारू

Leave a Reply

Your email address will not be published. Required fields are marked *