संघतर्फ एकीकृत समाजवादीको समानुपातिक सूचीमा चन्द्रगिरि ५ का प्रल्हादबहादुर कार्कीको नाम

Thankot Times

थानकोट ।

एकीकृत समाजवादीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा पेश गरेको छ । एकीकृत समाजवादीले पेश गरेको सूचीमा सो पार्टीका बाग्मती प्रदेश कमिटी सदस्य चन्द्रागिरि नगरपालिका ५ थानकोट चेकपोष्टका प्रल्हाद बहादुर कार्कीको पनि नामा समावेश भएको छ ।

एकीकृत समाजवादीले समानुपातिक तर्फ १ सय १० जनाको नाम आयोगमा पेश गरेको हो ।

हेर्नुहोस् सूची


Leave a Reply

Your email address will not be published. Required fields are marked *