काठमाण्डाै शिक्षा क्याम्पसकी सानुमायालाई नवाैं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

सानुमाया थिङले गण्डकी प्रदेशमा सम्पन्न नवाैं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छिन् । 

चन्द्रागिरि-१० बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठान, चन्द्रागिरि आधारभुत सितेरियो कराँते डोजोमा प्रशिक्षार्थी थिङ काठमाण्डाै शिक्षा क्याम्पस सतुंगलकी विद्यार्थी समेत हुन् ।

थिङले नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको समुहबाट सहभागिता जनाएकी थिइन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *