थानकोटमा गुडिरहेको स्कुटरमा अचानक आगो लागेपछि…

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको स्कुटरमा अचानक आगलागी भएको छ ।

बा ८० प ८५४३ नं को स्कुटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सो स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *