थप ६ जना कोभिड-१९ संक्रमित थपिए

Thankot Times

थानकोट ।

नेपालमा थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ७८२ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ