महाराजगन्ज चिकित्सा क्याम्पसका लागि २० उप-प्राध्यापक माग

Thankot Times

थानकोट ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप-प्राध्यापक माग गरेको छ ।

संस्थानले सोमबार सूचना प्रकाशन गरी विभिन्न १७ विषयमा गरी २० उप-प्राध्यापकका माग गरेको हो ।

१ वर्षका लागि करार सेवामा नियुक्तिका लागि संस्थानले आवेदन खुलाएको छ । योग्यता पुगेका इच्छुकलाई ३५ दिनभित्र विवेदन दिन आह्वान गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ