थप १ जना कोभिड-१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त

Thankot Times

थानकोट ।

नेपालमा थप १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८१४ पुगेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ