थपिए ५ जना कोरोना संक्रमित
थानकोट ।
नेपालमा पछिल्लोपटक पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१४ जना कोरोना संक्रमित संक्रमणबाट निको भएका छन् ।
हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित को संख्या ५१ जना रहेका छन् ।














