१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ४०३ पीसीआर र ६९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ११ जना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ८७० पुगेको छ। देशभर हाल ४१ जना सक्रिय संक्रमित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ