विकेटकिपर ब्याटर आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् ।

उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड हात पारेका छन् ।

आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरु मध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।

आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *