चन्द्रागिरि नगरका शैक्षिक संस्थामा आजदेखि लगातार तीनदिन सबै शैक्षिक गतिविधि बन्द
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रका सबै शैक्षिक संस्थाहरूमा आजदेखि लगातार तीन दिन शैक्षिक गतिविधि बन्द गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नेपाल माैसम विज्ञान विभागले असोज् ८ देखि ११ गतेसम्म विभिन्न प्रदेशमा भारी वर्षा केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सुरक्षित रहन सूचना जारी गरे अनुरुप सो अविधिमा नगर क्षेत्रका शैक्षिक संस्थामा कुनैपनि नियमित कक्षा, अतिरिक्त कक्षा, अतिरिक्त कक्षा लगायतका क्रियाकपाल नगर्न नगराउन सूचिच गरेको हो ।
सूचना हेराैं














