इन्डोनेसियामा शक्तिशाली भूकम्प

Thankot Times

थानकोट ।

इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन् ।

भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *