ट्राफिकले जरिवाना तिराएपछि कलंकीमा चालकहरूले सडकमै तेर्स्याए गाडी (भिडियोसहित)

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले जरिबाना तिराएपछि कलंकीमा सार्वजनिक गाडीका चालकहरूले विरोध गरेका छन् ।

बिहीबार बेलुकी उनीहरूले बीच सडकमा गाडी रोकेर विरोध गरेका हुन् ।

चालकहरूले गाडीहरू सडकमै तेर्स्याएपछि जाम भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *