थानकोट क्षेत्रमा मेघ गर्जनसहित वर्षा

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रमा वर्षा सुरू भएको छ ।

मंगलबार बिहान मेघ गर्जनसहित सुरू भएको वर्षासँगै उकालो लागेको तापक्रम घट्ने अनुमान गरिएको छ।

लामो समयपछि वर्षा हुँदा किसानहरू समेत खुसी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *