मन्त्रिपरिषदले अनुमति दिएपछि काठमाडाैं महानगरका मेयर बालेन बेल्जियम जाँदै

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुने ‘अर्बान समिट’ मा सहभागिता जनाउने भएका छन् । 

 मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मेयर शाहलाई ब्रसेल्स जान अनुमति दिने निर्णय गरेको थियो । 

सो कार्यक्रम जेठ २९ गतेदेखि ३२ गतेसम्म चल्नेछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *