समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी

Thankot Times

थानकोट ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् । 

शनिबार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तीर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् । 

सो सङ्गठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रबार उद्घाटन भएको थियो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *