आज मंगलबार दिनभरको मौसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ ।

देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ