झनै ठूलो पहिरो झरेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

Thankot Times

थानकोट ।

मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

तस्बिरः विनोद श्रेष्ठ

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *