लोक सेवा आयोगले माग्यो ३ सय ६० जना हलुका सवारी चालक

Thankot Times

थानकोट ।

लोक सेवा आयोगले ३ सय ६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको हो ।

दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

notice

 


One thought on “लोक सेवा आयोगले माग्यो ३ सय ६० जना हलुका सवारी चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *