ललिता निवास जग्गा प्रकरण: चर्चामा चन्द्रागिरि नगर स्थायी ठेगाना भएका प्रतिवादीहरू (सूचीसहित)
थानकोट ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ललिता निवास जग्गा घोटाला प्रकरणमा आइतबार मुद्दा दायर गरेको छ।
कार्यालयले काठमाडौं जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेपनि बिगो मागदाबी भने २३९ जनासँग मात्रै भएको छ ।
प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ । उनको ठेगाना साबिक काठमाडाैं जिल्ला वाँडभञ्ज्याङ गाविस उल्लेख छ ।
ललिता निवास जग्गा प्रकरण: चन्द्रागिरि नगरका कम्तीमा चार जना प्रतिवादीको सूचीमा (नामसहित)
यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।














