भोजपुरमा भूकम्प

Thankot Times

थानकोट ।

पूर्वी पहाडी जिल्ला भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४.० रेक्टरस्केलको भूकम्प गएको हो । 

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर ३.९रेक्टर स्केलको भूकम्प गएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *