क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

Thankot Times

थानकोट ।

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो । 

केन्द्रीय प्रवक्ता प्रवक्ता डीआइजी कुबेर कडायतका अनुसार मंगोलियाविरुद्ध खेलेको खेलमा उत्कृष्ठ प्रदर्शन गरेसँगै उनलाई पुरस्कारस्वरुप सहायक हवल्दारमा बढुवा गरिएको हो । 

एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ऐरीले टी २० मा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *