मध्यरातमा नेपालमा भूकम्पको कडा धक्का महसूस

Thankot Times

थानकोट ।

काठमाडाैं लगायत देशभर अघि मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । साे भूकम्पको तिव्रता र केन्द्रबिन्दुमा बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

मध्यरातमा भूकम्पको धक्का महशुस हुँदा मानिसहरु चिच्याउने सुन्न सकिन्थ्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *