भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा व्यापक मानवीय क्षति, सडकमा पहिराे

Thankot Times

थानकोट ।

जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।

याे क्षतिकाे प्रारम्भिक विवरण भएकाेले भूकम्पको कारण सिर्जित मानवीय क्षति थप बढ्ने देखिन्छ ।

तस्बिर: सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *