बहिनीहरुकाे हातबाट लगाए राष्ट्रपति पाैडेलले तिहारकाे टीका

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू चन्दा ओझा र शारदा पण्डितको हातबाट तिहारको टीका लगाएका छन्।

राष्ट्रपति पौडेलले बुधबारको साइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिएका हुन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *