नेपाली कांग्रेस सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कँडेललाई
थानकोट ।
नेपाली कांग्रेसले पार्टीको सहकारी विभाग प्रमुखको जिम्मेवारी देवेन्द्रराज कँडेललाई दिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस विधानको व्यवस्थाअनुसार कँडेललाई विभागको प्रमुखमा मनोनयन गरेका हुन्।















