रूपक अधिकारीको दोस्रो उपन्यास आधा मण्डपको लोकार्पण मंसिर २२ गते हुँदै

Thankot Times

थानकोट।

युवा साहित्यकार रूपक अधिकारीको उपन्यास आधा मण्डप बजारमा आउने भएको छ ।

रिड एण्ड राइज पिक्चर्स एण्ड प्रिन्टले प्रकाशन गरेको सो पुस्तक मंसिर २२ गते शुक्रबार लोकार्पण हुने बताइएको छ ।

क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपालको आयोजनामा हुने सो पुस्तक लोकार्पण कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिठानको लेखनाथ कक्षमा हुनेछ । 

साहित्यकार अधिकारीको यसअघि साढे ३ हत्या कृति प्रकाशन गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *