काठमाडौंमा मनाइयो २०औँ ज्यापु दिवस (तस्बिरहरू)

Thankot Times

थानकोट ।

मंगलबार २०औँ ज्यापु दिवस मनाइएको छ ।

काठमाडौंमा नेवारी पहिरनमा सजिएर बाजागाजासहित दिवस मनाइएको हो ।

नेवार समुदायले हरेक वर्ष मनाउँदै आएको पर्व यःमरी पुन्हिको दिन पारेर ज्यापु समुदायले दिवस मनाउने गरेको छ ।

तस्बिरः प्रदिप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *