सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलामा एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ ।

आज चाँदी तोलमा एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *