पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ लिटरमा ३ रुपैयाँ बढ्याे

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ।

हिजाे साेमबार बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *